Websoft University

मकालु आधार शिविरमा संघका अध्यक्ष राठी


बिराटनगर | मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठी आफ्नी श्रीमती रेखा राठी सहित गत असोजमा मकालु आधार शिविर ९वेश क्याम्प० को पदयात्रा ९ट्रेकिङ० सम्पन्न गरेका छन् । गत असोजमा विजया दशमी चाड पर्वको विदाको अवसर पारी राठी दम्पतीले सो आधार शिविरको पदयात्रा सफलतापूर्वक तय गरेका हुन् ।

नेपालको मकालु–वरुण राष्ट्रिय निकुञ्ज अन्तरगत ४,८७० मिटरको उचाईमा अवस्थित मकालु आधार शिविर विश्वको पाँचौं अग्लो चुलीको रुपमा रहेको छ । सो आधार शिविरको पदयात्राको क्रममा यात्रीले ८०,००० भन्दा बढि खुड्किला यात्रा तय गर्नुका साथै कैयौँ हिमाल, पहाड, नदी–नाला, झरना आदि पार गर्दै विभिन्न सांस्कृतिक गाउँहरु तथा अनेकौँ वनस्पति, जीव–जन्तु र मनोरम दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त गर्ने गर्दछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.