अवैध सामान बरामद तथा तास खेल्दै गरेका मानिसहरू पक्राउ ।
मोरङ | सुनवर्षी नपा ८ हरिश्चनगढी स्थित नंम्वर नखुलेको दुई वटा मोटरसाईकलमा लोड गरी अमुरु २,८३,९००।–(दुई लाख तिरासी हजार नौ सय) मुल्य बराबरको निम्न मेसीनरी पार्टसका सामानहरु अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेली बाट गस्तीमा खटिएको टोलीलाई देख्न साथ उक्त सामानहरु सोही ठाँउमा छाडी मानिस मोटरसाईकल लिई फरार भएका मानिसको खोजतलाश भईरहेको समानहरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
Post a Comment