खाना पकाउने ग्यास (एलपी ग्यास) प्रयोगकर्ताहरूलाई
सुरक्षा सम्बन्धी clt cfवश्यक जानकारी:
एलपी ग्यास अत्यन्तै प्रज्वलनशील पेट्रोलियम पदार्थ भएकाले यसलाई प्रयोग गर्दा विशेष सावधानी अपनाउनु जरुरी छ। खाना पकाउने ग्यासको चुल्हो तथा अन्य उपकरणहरूको प्रयोग गर्दा हुने दुर्घटनाबाट बच्न ध्यान lbg' x'g cg'/f]w 5 .
दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुराहरू:
सिलिन्डर लडाउँदा, लताउँदा नगर्नुहोस्।भान्सामा सिलिन्डर सिधा ठाडो राखेर प्रयोग गर्नुहोस्।सुताएको घट्टे पाइपको प्रयोग नगर्नुहोस्। रेगुलेटर, स्वार, पाइप, चुल्हो जस्ता उपकरणहरू गुणस्तरीय भएका मात्र प्रयोग गर्नुहोस्। हरेक दुई महिनामा ग्यासको पाइप चेक गर्नुहोस्। खाना पकाउने बेलामा भान्साको ढोका खुल्ला राख्नुहोस् र सुतीको कपडालाई आगोबाट टाढा राख्नुहोस्। काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सनुहोस्।
कोशी प्रदेश कार्यालय, विराटनगर ।
b]z lab]zdf /xg' x'g] d]/f ;Dk"{ z'e lrGtsx?df
laho bzdL @)*!, lbkfjnL / 57 kj{ ;d]tsf]
xflb{s dun do z'e sfdgf
gj lagf]b kf]v/]n
sfof{no k|d'v
नेपाल आयल निगम,
कोशी प्रदेश कार्यालय, विराटनगर ।
Post a Comment