अल्पसंख्यक संग प्रहरी कार्यक्रम
बिराटनगर माघ १२ गते | प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय मोरङको हिजो आयोजना र इलाका प्रहरी कार्यालय रंगेली तथा मंगलबारे टोल विकास समितिको सहकार्यमा रंगेली नगरपालिका वडा नं। २ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा तालुक कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी ज्यूको प्रमुख आतिथ्यमा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक र विद्यार्थी, संघ संस्थाका प्रतिनिधी, पत्रकार, भद्रभलादमी, वुद्दिजीवि, समाजसेवी र स्थानियवासीहरु गरी अं। २०० जनाको उपस्थितमा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष एवं वरिष्ठ अद्योगपति, समाजसेवी जगदिश अग्रवाल ज्यूको सहयोगमा अल्पसंख्यक सामुदायका ७० घरधुरीलाई न्यानो कपडा ९कम्बल० वितरण गरी कार्यक्रम सम्पन्न भएको छ ।
Post a Comment