मोरङ माघ १५ गते | मिक्लाजुङ गाँउपालिका वडा नं।९ मा “अल्पसंख्यक सँग प्रहरी,कार्यक्रम गाँउपालिकाको सभाहलमा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वय तथा मिक्लाजुङ गाउँपालिकाको सहकार्यमा
कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महनिरीक्षक राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, मिक्लाजुङ गाँउपालिकाका प्रमुख वविकुमार राई, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधी, पत्रकार, भद्रभलादमी, वुद्दिजीवि, समाजसेवी र स्थानियवासीहरु गरी ८० जनाको उपस्थितमा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष एवं वरिष्ठ अद्योगपति, समाजसेवी जगदिश अग्रवाल ज्यूको सहयोगमा अल्पसंख्यक सामुदायका ८० घरधुरीलाई न्यानो कपडा ९ज्याकेट० वितरण गरी अल्पसंख्यक समुदायसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
Post a Comment