Websoft University

नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सव सम्पन्न

 


काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा हाल पुगिसकेो कुरा बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

 देशको सबैभन्दा ठुलो कारोबार गरीरहेको नेपाल आयल अहिले निगम सफल भइसकेको र ५४ वर्षको अवधिमा थुप्रै चुनौतीलाइ जितेर निगम सफल भएको बताएका थिए |

२०७६ बाट सञ्चालनमा आएको मोतिहारी(अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको छ भने अहिले नेपालमा अमलेखगन्जमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भइसकेको छ । अमलेखगन्ज–चितवन र  झापा शिलगुडि पाइपलाइन,निर्माणको क्रममा रहेको भट्टले जानकारी गराएका थिए |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.