बिराटनगर फागुन ७ गते | आज राष्ट्रिय प्रजातन्त्र दिवस तथा राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सब एवं पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतिरमण भण्डरीले प्रदेश सरकारले पत्रकारहरूकै हितमा काम गर्न सन्चार बिधेकमाथि अहिले छलफल भइरहेको बताउदै राससलाइ शुभकामना दिनु भयो |
नेपाल पत्रकार महासघ कोशी प्रदेश समितिका तर्फबाट महासचिव हेमा चेम्जुङगले राससलाइ शुभकामना दिनुभएको थियो | त्यसैगरी नेपाल पत्रकार महासघ मोरङकी अध्यक्ष सुसिला पाठक समेतले राससलाइ शुभकामना दिनुभएको थियो |
कार्यक्रम अध्यक्ष तथा कोशी प्रदेश राससका कार्यालय प्रमुख मोहम्द सदरूलले स्वगत मन्तव्य दिनु भएको थियो | आजै राससले मोहम्द सदरूल,७७७७ र प्रमाणपत्र, चन्द्रकला भण्डरी झापाले रू १०,००० र प्रमाणपत्र, सगिता राइ धरानले रू २०,०००,र प्रमाणपत्र सहित उहाहरूलाइ पुरस्कृत गरिएको थियो |
Post a Comment