बिराटनगर चैत ३१ गते | नेकपा एमाले पाटी, महानगर कमिटी बिराटनगरले आज नव वर्ष २०८२ को शुभकामना आदानप्रदान र भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको थियो |
बैशाख २ र ३ गते हुने महानगर कमिटीको अधिवेशनले चुनिएको कमिटी ८४ सम्म रहनेछ ।
चैत २८ गते भुगोलको १९ सै वडाबाट २०० सय प्रतिनिधि छनोट भइसकेको र २९ गते ज ब स बाट ७९ प्रतिनिधि छनोट भइसकेको महानगर कमिटीकाअध्यक्ष रोहित कोइरालाले जानकारी गराउनु भएकोछ |
अब बन्ने महानगर कमिटीको अध्यक्षका आकाङ्क्षी रोहित कोइरालाका अनुसार अधिवेशन बाट महिला ३३ प्रतिसत युवा २० प्रतिसत र १५ प्रतिसत मनोनित बाट छानिएर नया कार्यसमिति बन्ने बताउनु भयो |
Post a Comment